
काठमाडौँ ।नेपाली काँग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन् । भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा रहेका थापालाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।उम्मेदवार बनेपछि पहिलोपटक मधेश पुगेका थापाको स्वागतका लागि सर्लाही, बारा लगायतका जिल्लाबाट सयौंको संख्यामा कांग्रेस कार्यकर्ताहरू विमानस्थल पुगेका थिए । उनीहरूले...