
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ। नेदरल्याण्ड्सको उट्रेक्टस्थित मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।पहिलो खेलमा नामिबियासँग ८ विकेटको भारी हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्दै पुनरागमन गर्ने लक्ष्यमा छ। विश्वकप ग्लोबल...
कुनै समाचार भेटिएन।