काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गरी बजेट कार्यान्वयन र राजस्व संकलनको तयारीबारे जानकारी लिएका छन्। नयाँ बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्त गर्न विभागको तयारी कस्तो छ भन्नेबारे उनले विस्तृत ब्रिफिङ लिएका हुन्।अनुगमनका क्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव उपाध्यायले विभागका देशभरका कर्मचारीहरूलाई कार्यसम्पादनमा चुस्त




