जेनजी सहिदको सम्मानमा संसद् भवन अगाडि सालिक निर्माण गर्न सांसदको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतीवडा खत्रीले संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहिदको सम्मानका लागि यथाशीघ्र सालिक निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरिन्।

सांसद खत्रीले जेनजी आन्दोलनका सहिदहरूको बलिदान र घाइतेहरूको पीडालाई केवल सम्मानमा सीमित नराखी व्यवहारिक रूपमा पनि न्याय दिनुपर्ने बताइन्। उनले सरकारलाई यस विषयमा छिटो निर्णय गर्न आग्रह गरेकी छन्।

यो समाचारमा

काठमाडौँरचना खतीवडाराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...