प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार १७:०५

35
Share
Featured
  • प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी सचिवलाई फोनमार्फत धम्की दिएको आरोपमा २२ वर्षीय युवक काठमाडौँबाट पक्राउ परेका छन्।
  • धम्कीसम्बन्धी अडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले तत्काल अनुसन्धान र कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो।
  • कार्यालयले यस्ता भ्रामक फोन वा दबाबमा नपर्न र आधिकारिक माध्यमबाट मात्र प्रमाणित गरेर काम गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाम दुरुपयोग गरी एक सचिवलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुर्खेत घर भई काठमाडौँको शङ्खमुल बस्ने २२ वर्षीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोप लागेको छ।

धम्कीसम्बन्धी अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल अनुसन्धान र कानुनी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो। कार्यालयले यस्तो कार्य निन्दनीय भएको भन्दै प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरी हुने कुनै पनि धम्की वा दबाबमा नपर्न आग्रह पनि गरेको छ।

प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

यो समाचारमा

काठमाडौँसुर्खेतप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

ट्यागहरू

#सुर्खेत#पक्राउ#सामाजिक सञ्जाल#सामाजिक सञ्जाल प्लेटफर्म#जिल्ला प्रहरी परिसर काठमाडौँ#प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    sajilo patrika

    निर्मला पन्त हत्याकाण्डको ७ वर्ष: पत्रकार भण्डारीको जेल यात्रासँगै फेरि बल्झियो न्यायको बहस

    निर्मला पन्त हत्याकाण्डको ७ वर्ष: पत्रकार भण्डारीको जेल यात्रासँगै फेरि बल्झियो न्यायको बहस

    आठ सय ८१ थान भेप र ६ लाख नगदसहित पाँच पक्राउ

    कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू