प्रतिनिधिसभा बैठकमा विपक्षीको विरोध, सभामुखको आश्वासनपछि शान्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार १४:२१

38
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा विरोध गरेका हुन्।

बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोधमा सहभागी भएका थिए। उनीहरूले विभिन्न मुद्दामा सरकारप्रति आपत्ति जनाउँदै नाराबाजीसहित असन्तोष व्यक्त गरेका थिए।

यसपछि सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउने आश्वासन दिएपछि उनीहरू आ–आफ्नो स्थानमा बसेका थिए। त्यसपछि बैठकको कार्यवाही अघि बढाइएको थियो।

यो समाचारमा

डोल प्रसाद अर्यालकाठमाडौँनेपाली कम्युनिष्ट पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाली काँग्रेस6 more

ट्यागहरू

#नेपाली कांग्रेस#प्रतिनिधि सभा#नेकपा एमाले#विपक्षी दल#राष्ट्रिय प्रजातन्त्र पार्टी#नेपाली कम्युनिस्ट पार्टी#श्रम संस्कृति पार्टी#डोलप्रसाद अर्याल#प्रतिनिधि सभा बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू