
काठमाडौँप्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा विरोध गरेका हुन्।बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोधमा सहभागी भएका थिए। उनीहरूले विभिन्न मुद्दामा सरकारप्रति...
कुनै समाचार भेटिएन।