विपक्षी दलका सांसद र सभामुख अर्यालबीच सिंहदरबारमा भेटवार्ता

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०३, बिहिबार

27
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसदहरूले सभामुख डोल प्रसाद अर्यालसँग भेटघाट गरेका छन्। भेटघाट सिंहदरवाररस्थित सभामुखको कार्यालयमा भएको हो।

भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूको सहभागिता रहेको थियो। उनीहरूले संसदीय गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्।

कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, भीष्मराज आङ्दाम्बे र योगेश गौचन सहभागी थिए। त्यस्तै, नेकपा एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल भेटमा सहभागी भएका थिए।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसडोल प्रसाद अर्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाली कम्युनिष्ट पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...