रसुवाको लाङटाङमा ५ जना सवार मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

24
Share
Featured
  • लाङटाङको क्षेत्रमा मुस्ताङ एयर ५ जना सवार हेलिकप्टर बुधबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ।
  • हेलिकप्टरमा पाइलटसहित ५ जना रहेको र उनीहरूसँग अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको जानकारी कम्पनीका म्यानेजिङ डाइरेक्टरले दिएका छन्।
  • स्थानीय प्रशासनले घटनाबारे जानकारी पाएलगत्तै खोजी तथा उद्धार कार्य सुरु गरेको छ भने थप विवरण आउन बाँकी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रसुवाको लाङटाङ क्षेत्रमा ५ जना सवार मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो।

मुस्ताङ एयरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको र उनीहरूसँग हालसम्म कुनै पनि टेलिफोन सम्पर्क हुन नसकेको जानकारी दिएका छन्।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले घटनाबारे जानकारी प्राप्त हुनासाथ थप बुझ्ने र खोजी गर्ने कार्य भइरहेको बताएका छन्। हेलिकप्टरको अवस्था र सवार व्यक्तिहरूको पहिचानबारे थप विवरण आउन बाँकी छ।

यो समाचारमा

रसुवानेपाल नागरिक उड्डयन प्राधिकरणकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...