झापा-५ अपडेट: बालेन शाह ३१६० मतका साथ शीर्ष स्थानमा, ओली दोस्रो

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार ०९:५५

35
Share
Featured
  • झापा–५ को मतगणनामा रास्वपाका बालेन शाह ३,१६० मतसहित पहिलो स्थानमा छन्।
  • एमाले अध्यक्ष केपी शर्मा ओली १,३६१ मतसहित दोस्रो स्थानमा छन्, बालेनसँग १,७९९ मतको अन्तर छ।
  • सुरुवाती चरणदेखि अग्रता लिएका बालेनले मतगणना अघि बढ्दै जाँदा मतान्तर अझ फराकिलो बनाउँदै लगेका छन्; मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो मत परिणाम अनुसार बालेनले ३ हजार १६० मत प्राप्त गरेका छन् भने ओलीले १ हजार ३६१ मत पाएका छन्। बालेन शाह आफ्ना निकटतम प्रतिद्वन्द्वी ओलीभन्दा १ हजार ७९९ मतले अगाडि छन्। सुरुवाती चरणदेखि नै अग्रता लिएका बालेनले गणना अघि बढ्दै जाँदा ओलीलाई निकै पछाडि पारेका हुन्। यस क्षेत्रमा मतगणना कार्य जारी छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीझापाकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)
बालेन्द्र शाह (बालेन)5 more

ट्यागहरू

#केपी शर्मा ओली#राष्ट्रिय स्वतन्त्र पार्टी#झापा क्षेत्र नम्बर ५#नेकपा एमाले#बालेन शाह#मतगणनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    sajilo patrika

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू