उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीले दिएको रिटको पेसी तोकियो

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

26
Share
Featured
  • रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
  • न्यायाधीश मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।
  • निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम लाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

उक्त रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि एकल इजलासले आयोगसँग लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

यो समाचारमा

रेशम लाल चौधरीकाठमाडौँनागरिक उन्मुक्ति पार्टीसर्वोच्च अदालत
निर्वाचन आयोग5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...