
काठमाडौँ।नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम लाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।उक्त रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर...
कुनै समाचार भेटिएन।