रास्वपा लक्षित विप्लवको टिप्पणी-नयाँ पार्टीहरूले भ्रम छरेर सत्तामा पुग्न खोजे

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

26
Share
Featured
  • विप्लवले रास्वपासहित नयाँ दलहरूलाई सत्तामा पुग्न हतारो भएको र लोकप्रियतावाद फैलाएको आरोप लगाए।
  • उनले विचारभन्दा व्यक्ति अगाडि सार्ने प्रवृत्तिलाई पुँजीवादी र उपभोगवादी संस्कार भने।
  • आफ्नो पार्टी कम्युनिष्ट एकता प्रक्रियाबाट पछि नहटेको उनले स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ दलहरूलाई सत्तामा पुग्न हतारो भएको टिप्पणी गरेका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ पार्टीहरूले ‘लोकप्रियतावाद’ को नारा दिएर जनतामा भ्रम छरिरहेको आरोप लगाए। "विचार केही होइन, व्यक्ति भए हुन्छ भन्ने पुँजीवादी संस्कार हो," विप्लवले भने, "मान्छे देखाउने, भ्रम छर्ने अनि हतारमा सत्तामा पुग्ने यो उपभोगवादी र लोकप्रियतावादी नारा हो।"

उनले आफ्नो पार्टी कम्युनिष्ट एकता प्रक्रियाबाट पछि नहटेको पनि स्पष्ट पारे।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनेत्रविक्रम चन्दकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (माओवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...