विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

36
Share
Featured
  • संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बुधबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्दैछ।
  • बैठकको मुख्य कार्यसूचीमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल रहेको छ।
  • यसका अतिरिक्त बैठकमा अन्य विविध समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । समितिको बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संसद भवनमा बस्ने भएको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। यसका साथै बैठकमा विविध विषयमा पनि छलफल गरिने जनाइएको छ।

यो समाचारमा

सिंहदरवारराष्ट्रिय सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...