एमाले सचिवालय बैठक आज बस्दै, निर्वाचन र केन्द्रीय कमिटी बैठकबारे छलफल हुने

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

110
Share
Featured
  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्दैछ।
  • बैठकमा समसामयिक राजनीति, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको रणनीतिबारे छलफल हुनेछ।
  • पुस २७–२९ गते काठमाडौंमा हुने दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पनि बैठकको एजेन्डामा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।

पार्टी सचिव भानुभक्त ढकालका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुनेछ। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तय भएको छ।

यो समाचारमा

ललितपुरनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...