काठमाडौंमा करेन्ट लागेर एक वृद्धको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

19
Share
Featured
  • काठमाडौं–३१, नयाँबानेश्वर प्रयागमार्गका ७८ वर्षीय विष्णु नेवा श्रेष्ठ आफ्नै घरमा विद्युत मर्मत गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भए।
  • उपचारका लागि सिभिल अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भयो।
  • घटनाबारे काठमाडौं प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिका–३१, नयाँबानेश्वर प्रयागमार्गका ७८ वर्षीय विष्णु नेवा श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो आफ्नै घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...