हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश,कारण देखाउ आदेश जारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

13
Share
Featured

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशकहितेन्द्र देव शाक्यले आफ्नो पुर्नबहालीको लागि सर्वोच्च अदालतमा दर्ता गरेको रिट सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन

शाक्यले सोमबार दर्ता गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले मंगलबार सुनवाई गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो

जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएपछि उनी पुर्नबहालीको लागि सर्वोच्च गएका थिए

यो समाचारमा

सुशीला कार्कीसर्वोच्च अदालतहितेन्द्र देव शाक्यकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...