प्रधानमन्त्री कार्की र दलहरूबीचको छलफल बालुवाटारमा जारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

28
Share
Featured

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीर राजनीतिक दलका नेताहरूसँगको छलफल जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा दलका नेतासँग प्रधानमन्त्री कार्कीले छलफल सुरु गरेकी हुन्

प्रधानमन्त्री कार्की आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलहरूसँग छलफलमा जुटेकी हुन् । बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी का प्रतिनिधि सहभागी छन् ।

यो समाचारमा

सुशीला कार्कीजनमत पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ
जनता समाजवादी पार्टी8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...