बुझ्न सेनाले बोलायो गणपतिहरू जेनजी प्रदर्शनको वस्तुस्थिति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार

16
Share
Featured

काठमाडौँ । जेनजी प्रदर्शनपछि नेपाली सेना ले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’ थालेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो मानवीय र भौतिक क्षति भएसँगै त्यसबारे वस्तुस्थिति बुझ्न भन्दै सेनाले गणपतिहरूलाई बोलाएको हो ।

 जङ्गी अड्डा स्रोतका अनुसार सिंहदरबार स्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) गणेश खड्का, भवानीबस गण सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कुल तेघरी ब्यारेकका शिव भडेललाई बोलाएर सोधपुछ गरिएको छ ।

भविष्यमा पनि यस्ता प्रदर्शन हुनसक्ने आकलन गरेर गणपतिहरूसँग पृष्ठपोषण लिने काम भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए । 

सुरक्षा चुनौती सामना गर्न आवश्यक पृष्ठपोषण लिने काम भइरहेको उनले बताए । 

यो समाचारमा

नेपाली सेनाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...