राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ भदौ ०३, मङ्गलबार

20
Share
Featured
  • मङ्गलबार दिउँसो १:१५ बजे बैठक बस्नेछ, जसमा शहरी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम छ।
  • सभापति मायाप्रसाद शर्माले “राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२” पेश गर्नेछन्।
  • मन्त्री पृथ्वी सुब्बा गुरुङले “सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाको बैठक मंलबार बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। बैठकमा सहरी विकास मन्त्रलयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेश गर्नेछन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।

यो समाचारमा

सहरी विकास मन्त्रलयकाठमाडौँपृथ्वी सुब्बा गुरुङराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...