प्रतिनिधिसभा बैठक बस्दै, सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

Author

सजिलो पत्रिका

२०८२ साउन २८, बुधबार

18
Share
Featured
  • प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ।
  • विभिन्न पाँच मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ।
  • सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पेश गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे शुरु हुनेछ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यो समाचारमा

काठमाडौँउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयपरराष्ट्र मन्त्रालयस्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पृथ्वी सुब्बा गुरुङ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...