कुलिङ अफ पिरियड प्रकरण: रास्वपाद्वारा सभापति खतिवडाको राजीनामा माग

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार

21
Share
Featured
  • निजामती सेवा विधेयकमा छेडखानी भएको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाको राजीनामा माग गरिएको छ।
  • छानबिन प्रतिवेदनले खतिवडामा नैतिक पतन देखाएको भन्दै रास्वपाले उनी पदमा रहन नहुने निष्कर्ष निकालेको छ।
  • रास्वपाले सरकारी सेवाबाट निवृत्त कर्मचारीलाई २ वर्षसम्म पार्टी सदस्य नबनाउने व्यवस्था पार्टी विधानमा राख्ने प्रस्ताव गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएपछि रास्वपाले यो माग गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, छानबिन प्रतिवेदनले खतिवडामा नैतिक पतन देखाएकोले उनले पदमा रहिरहने अधिकार गुमाइसकेको रास्वपाको निष्कर्ष छ।

यसैबीच, रास्वपाले सरकारी सेवाबाट निवृत्त कर्मचारीलाई २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी आफ्नै विधानमा ‘कुलिङ पिरियड’ राख्ने प्रस्ताव समेत गरेको छ।

यो समाचारमा

मनिष झारामहरि खतिवडाराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...