सिद्धबाबा क्षेत्रको पहिरो हटाइएपछि बुटवल–पाल्पा सडकखण्ड सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ साउन २०, मङ्गलबार

21
Share
Featured

सडक सवा ४ बजे खुलेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलले जनाएको छ ।

समाचार सारांशGenerated using AI.

बुटवल । अविरल वर्षाका कारण गएको पहिरो हटाइएपछि बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।

सडकखन्डअन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिकै पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक सवा ४ बजे खुलेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार, सिद्धबाबा मन्दिरनजिकै सडक माथिबाट ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि दुवैतर्फबाट अवरुद्ध भएको हो । सोही क्षेत्रमा सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो । सोमबार बेलुकी ११ बजेदेखि पुनः अवरुद्ध बनेको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...