प्रतिनिधिसभा

भिजिट भिसा प्रकरण : रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक

Author

सजिलो पत्रिका

२०८२ असार २४, मङ्गलबार

28
Share
Featured
  • भिजिट भिसा प्रकरणमा संसदीय समिति वा न्यायिक आयोग गठन नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ।
  • सांसद सोबिता गौतमले सरकार संवेदनशील विषयमा चुप बसेको आरोप लगाउँदै रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएको बताइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा बैठक सुरु भएको छ। सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ।

भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हो। 

बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले आफूहरूले उठाएको संवेदनशील विषयमा सरकार अनदेखा गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको बताइन्। उनले बोलिसकेपछि रास्वपा सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन्।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँसोबिता गौतमराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...