
काठमाडौँ। संघीय संसद प्रतिनिधि सभाको बैठक शनिबार पनि बस्दैछ। बैठक बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित हुनेछ।यस्तै,आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने...