निरन्जन कार्की

Profile Picture

निरन्जन कार्की

म निराजन कार्की तारकेश्वर नगरपालिका वडा ७ फुटुगं निवासी पेशाले म सडकसुरक्षा तथा ट्राफिक लाईट टेक्निसिय तथा व्यवसायी, विभिन्न राष्ट्रिय स्तरको समाज सुधारको काम गर्ने दारि ग्यागं ,MRR जस्ता समुहलाई प्रतिनिधित्व गर्दै तारकेश्वर नगरपालिका नै मेरो देश मान्ने श्रमजिवि युवा ।तारकेश्वर नगरपालिकाको आर्थिक ,सामाजिक , सांस्कृतिक र विकास निर्माण को काममा सरोकार राख्दै विकृति र विसंगति विरुद्द खुलेरै सृजनात्मक विरोध गर्ने युवा । साथै तारकेश्वर नगरपालिकाको सडक सुरक्षाको साथसाथै आपत्कालमा तारकेश्वरको रगतको समस्यालाई समाधान गर्ने प्रयत्न गर्ने र परिवर्तनको सुरुवात आफुबाट नै गर्नुपर्दछ भन्ने सोचाई बोक्ने स्वचालित स्वरोजगार युवा वर्गको प्रतिनिधित्व गर्ने भुईमान्छे ।🙏🙏

निरन्जन कार्की लेखकबाट

तारकेश्वर खाली गरायो ,अतिक्रमित सार्वजनिक जग्गा

तारकेश्वर खाली गरायो ,अतिक्रमित सार्वजनिक जग्गा

काठमाडौँतारकेश्वर नगरपालिका–७, फुटुङ थापागाउँस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा अन्ततः अतिक्रमणमुक्त गरिएको छ। सजिलो पत्रिकाले दशकभन्दा लामो समयदेखि निजी प्रयोजनमा प्रयोग हुँदै आएको उक्त सरकारी सार्वजनिक जग्गाको  बारम्बार रिपोटिगं गरेपछि  नगरपालिकाले उक्त सरकारी जग्गामा बनेको संरचनामा डोजर प्रयोग गरी खाली गराएको हो।स्थानिय युवाहरुको समुह फुटुगं सरोकार मंचको अगुवाहिमा नगरपालिकाले सार्वजनिक...

Loading footer...