
काठमाडौं । नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारले पार्टी सभापति गगन थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गर्नुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन आयोग र अदालतले आफू नेतृत्वलाई...