शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन ०६, बुधबार

1
Share
Featured
  • शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सीआईबीले पक्राउ गरेको छ।
  • उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अवस्थामा काठमाडौंको डिल्लीबजारबाट नियन्त्रणमा लिइएको हो।
  • प्रहरीले अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई बुधबार पक्राउ गरेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौंको डिल्लीबजारबाट नियन्त्रणमा लिइएको हो।

सीआईबीका अनुसार पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालत बुझाउने तयारी भइरहेको छ। उनीमाथि बैंकिङ कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौँ महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबिच सम्झौता भएको हो ।सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौँ महानगरपालिकाका

    Data is loading...

    Loading brands...

    Loading footer...