
काठमाडौँब्रिटेनको सबैभन्दा धनी परिवारका मुखिया गोपीचन्द हिन्दुजा ८५ वर्षको उमेरमा निधन भएका छन्। ‘जीपी’ नामले परिचित हिन्दुजाले आफ्ना पिताको सानो वस्त्र र व्यापार व्यवसायलाई विस्तार गरी हिन्दुजा ग्रुपलाई विश्वव्यापी बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण गरेका थिए। यो समूहले वित्त, तेल, सञ्चार, र मनोरञ्जनसहित ११ क्षेत्रहरूमा कारोबार गर्दै करिब २ लाख कर्मचारी रोजगारी...