
बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले प्रदेशको धुलो दुध कारखानामा अनुगमन गरी शिघ्र पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । बिहीबार मन्त्री पौडेलले करिब ४७ करोड रुपैयाँको लगानीमा निर्माण भएपनि सञ्चालन कार्यविधि नबन्दा लामो समयदेखि परीक्षण उत्पादनमै सीमित रहेको उक्त कारखनाको भौतिक र प्राविधिक अवस्था बुझेका हुन् ।तत्कालीन...