
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २९९ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ।कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापासे) गरेका ९५ जना, तीव्र गतिमा सवारी चलाउने १४७ जना...
कुनै समाचार भेटिएन।