
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री रामजी यादव ले वैदेशिक रोजगार क्षेत्रमा बढ्दो ठगी नियन्त्रणका लागि आवश्यक जनशक्ति नभएको बताएका छन्।बिहीवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले कर्मचारी अभावका कारण ठगी सम्बन्धी मुद्दाको अनुसन्धान समयमा नै गर्न नसकेको बताएका हुन्। मन्त्री यादवकाअनुसार...