ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २४, आइतबार

40
Share
Featured
  • रास्वपाका विश्वराज पोखरेल १३,९५३ मतसहित केवल ५ मतान्तरले विजयी भए।
  • उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कुमार लुईटेल ले १३,९४८ मत प्राप्त गरे।
  • नेकपा का अम्बिर बाबु गुरुङ ११,२९६ र एमालेकी अस्मिता थापा १०,७२० मतसहित त्यसपछि रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।

निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।

श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले भने ३ हजार ८५८ मत ल्याएका छन् ।

यो समाचारमा

निर्वाचन आयोगश्रम संस्कृति पार्टीनेपाली काँग्रेसओखलढुङ्गा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...