
काठमाडौँप्रतिनिधिसभाबाट आजै उपसभामुख चयन हुने भएपछि शपथग्रहण कार्यक्रम पनि आजै साँझ सम्पन्न गर्ने तयारी गरिएको छ। शपथ कार्यक्रम साँझ ६ बजे शीतल निवासमा हुने राष्ट्रपति कार्यालयले जनाएको छ।प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ, जसले उपसभामुख चयन गर्नेछ। सोही निर्णयपछि निर्वाचित उपसभामुखलाई तत्कालै शपथ गराउने तयारी गरिएको हो।उपसभामुख पदका लागि...