आजै साँझ उपसभामुखको शपथग्रहण, शीतल निवासमा तयारी

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

18
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाबाट आजै उपसभामुख चयन हुने भएपछि शपथग्रहण कार्यक्रम पनि आजै साँझ सम्पन्न गर्ने तयारी गरिएको छ। शपथ कार्यक्रम साँझ ६ बजे शीतल निवासमा हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ, जसले उपसभामुख चयन गर्नेछ। सोही निर्णयपछि निर्वाचित उपसभामुखलाई तत्कालै शपथ गराउने तयारी गरिएको हो।

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत रहेकाले पार्टीले ठाकुरलाई समर्थन गरेपछि उनको निर्वाचन लगभग निश्चित मानिएको छ।

यो समाचारमा

श्रम संस्कृति पार्टीशीतल निवासकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...