प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण शीतल निवासमा सुरु

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

17
Share
Featured

काठमाडौँ

आजै प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह (बालेन) (बालेन) को शपथग्रहण कार्यक्रम सुरु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवास मा केहीबेरअघि कार्यक्रम औपचारिक रूपमा प्रारम्भ भएको हो।

शपथग्रहण समारोहका लागि विशेष धार्मिक विधिअनुसार कार्यक्रम तय गरिएको छ। निर्धारित तालिकाअनुसार बटुकद्वारा स्वस्तिकवाचन र लामाद्वारा मंगलवाचन गरिनेछ, जसले कार्यक्रमलाई सांस्कृतिक तथा आध्यात्मिक महत्त्व प्रदान गर्ने विश्वास गरिएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)शीतल निवासकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...