
काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा सर्वोच्च अदालतको आदेशपछि रिहा भएको केही समयमै फेरि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार बीमासम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै नियन्त्रणमा लिएको हो ।यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले धितोपत्रसम्बन्धी कसुरमा उनलाई थुनामा राख्ने...