
काठमाडौँपरोपकारी संस्था लायन्स क्लबका अगुवाहरुले सामाजिक सेवा र नेतृत्व विकासमा देशभरका क्लबहरुको भूमिका उल्लेख्य रहेको बताएका छन् । देशभर फैलिएका विभिन्न क्लबहरुले समाज विकास र परोपकारी काममा सक्रियता जनाएको पनि उल्लेख गरे । लायन्स क्लब अफ काठमाडौं, लियो क्लब अफ काठमाडौं मीनभवन र लियो क्लब अफ काठमाडौं सिस्टको नयाँ कार्य समितिको पदभार...