
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्व संविधान सभा सदस्य कर्णबहादुर मल्ल बलात्कार सम्बन्धी कसुरमा पक्राउ परेका छन्। ५२ वर्षीय मल्ललाई शनिबार जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।मल्लविरुद्ध एक महिलाले गत फागुन ५ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी...