
काठमाडौँ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याइँदैछ। उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको गाडीमा राखेर काठमाडौँ ल्याउन लागिएको हो।विभाग स्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ। हाल उनी चितवन–धादिङ सडक...