
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुख्य क्षेत्र गोकर्णेश्वरका बासिन्दा नै पानीबाट वञ्चित भएको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को लापरबाही र कर्मचारीको 'नेक्सस' का कारण स्थानीयले सास्ती खेप्नुपरेको आरोप लगाए।सांसद...