'चुनावको परिणाम जे भए पनि उज्यालो नेपाल निर्माणमा सक्रिय रहनेछु'-कुलमान घिसिङ

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार २२:५९

29
Share
Featured
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भए; विजयी उम्मेदवार रास्वपा का राजु पाण्डे।
  • घिसिङले पाण्डेलाई सामाजिक सञ्जालमार्फत बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।
  • उनले मतदाताप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा समग्र विकास र सुशासनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विजयी उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाण्डेलाई सफल कार्यकालको शुभकामना दिँदै आफूलाई विश्वास गरेर मत दिने मतदाताप्रति आभार प्रकट गरेका हुन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि काठमाडौँ-३ को समग्र विकास, सुशासन र समृद्धिका लागि आगामी दिनमा थप सक्रिय भएर लाग्ने घिसिङले प्रतिबद्धता जनाएका छन्। "यहाँहरूले देखाउनु भएको विश्वास मेरो लागि प्रेरणाको स्रोत रहनेछ," उनले भनेका छन्, "हामी सबै मिलेर उज्यालो र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउनेछौँ।" उनले आफ्नो चुनावी अभियानमा अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई समेत धन्यवाद दिएका छन्।


यो समाचारमा

राजुनाथ पाण्डेउज्यालो नेपाल पार्टीकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

ट्यागहरू

#काठमाडौं क्षेत्र नम्बर ३#उज्यालो नेपाल पार्टी#राष्ट्रिय स्वतन्त्र पार्टी#राजु पाण्डे#प्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू