
काठमाडौँ।चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयमा कार्यरत सदस्यहरूको उम्मेदवारी र भूमिकालाई लिएर निकै चर्चा सुरु भएको छ। सरकार सञ्चालन, नीति निर्माण र सुशासनका एजेन्डामा नेपथ्यबाट सक्रिय रहेका सचिवालयका सदस्यहरू अब पार्टीको औपचारिक नेतृत्वमा आउने तयारीले महाधिवेशनको माहोल तातेको हो।प्रधानमन्त्रीका नीति, प्रशासन तथा...