
काठमाडौँ ।तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले र यसमा आबद्ध विभिन्न संघसंगठनहरूले भण्डारीको स्मरणमा कार्यक्रमहरू आयोजना गरेका छन्।जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। दिउँसो १ बजे सुरु हुने उक्त...