
काठमाडौँ।निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीलाई तीव्रता दिएको छ। पछिल्लो तीन महिनाको अवधिमा मात्रै देशभर १ लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकका लागि १८ हजार ६२२ वटा निवेदन प्राप्त भएका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कुल...