
काठमाडौँनेता यादवले अहिले संविधान कठिन रहेको बताएका छन् ।बुधबार १० राजनीतिक दलबीच बृहत एकता घोषणा कार्यक्रममा बोल्दै उनले अहिले संविधान धेरै नै कठिन अवस्थामा रहेको बताएका हुन् ।उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए । उनले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत...