नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित

Author

सजिलो पत्रिका

२०८२ वैशाख २८, आइतबार

73
Share
Featured

काठमाडौँ  ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो । योसँगै सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ ।

वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसअघि आज नै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम पारित भएको थियो । नीति तथा कार्यक्रमका आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने छ ।  


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    Data is loading...

    Loading brands...

    Loading footer...