
काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०८३ कार्यान्वयनमा आएको छ।संसदीय समिति सभापतिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ।नयाँ नियमावली अनुसार सदनमा तोडफोड गर्ने सांसद स्वयमले क्षतिपूर्ति तिर्नुपर्ने र उच्छृङ्खल व्यवहार गर्नेलाई कारबाहीको व्यवस्था गरेको छ।नियमावलीले संसद्को काम कारबाही, समिति सञ्चालन वा सांसदहरूको भूमिकाको विषयमा नियमावलीलाई सर्वोच्चता प्रदान गरेको छ।। गत...