प्रतिनिधि सभा नियमावली २०८३ कार्यान्वयन।

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

28
Share
Featured


काठमाडौँ ।  प्रतिनिधि सभा नियमावली २०८३ कार्यान्वयनमा आएको छ।

संसदीय समिति सभापतिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ।

नयाँ नियमावली अनुसार सदनमा तोडफोड गर्ने सांसद स्वयमले क्षतिपूर्ति तिर्नुपर्ने र उच्छृङ्खल व्यवहार गर्नेलाई कारबाहीको व्यवस्था गरेको छ।

नियमावलीले संसद्को काम कारबाही, समिति सञ्चालन वा सांसदहरूको भूमिकाको विषयमा नियमावलीलाई सर्वोच्चता प्रदान गरेको छ।

। गत आइतबार विपक्षी दलहरूको बेल घेराउबिच तनावपूर्ण अवस्थामा पारित नियमावली सोमबारदेखि कार्यान्वयनमा आएको हो ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही नियमावलीको नियम ३३ को उपनियम ४ बमोजिम छानबिन समिति बनाएको घोषणा गरेका थिए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...