ट्राफिक उल्लङ्घन - कारबाहीबाट राजस्व सङ्कलन

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

27
Share
Featured


काठमाडौँ।  ट्राफिक उल्लङ्घन कारबाहीबाट  गत २४ घण्टामा राज्यकोषमा रु. २७ लाख ३६ हजार ५ सय १ राजस्व दाखिला भएको छ ।

 कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरे बापत  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १सय १ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय५, एकतर्फी सडकमा सवारी चलाउने १ सय ९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९ सय ८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...